गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम हुन्छः माधवकुमार नेपाल सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम हुन्छः माधवकुमार नेपाल स्वर्णपत्र आईतबार, २०८२ पुस २० गते, १४:४८ मा प्रकाशित मुख्यपत्र | विशेषपत्र काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशलाई झन् ठूलो दलदल, अनिश्चय र तानाशाही अवस्थामा पुर्याउने बताएका छन् । धनकुटामा आज आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी तानाशाही हुने भन्दै जंगबहादुरको देशमा फेरि अर्को ‘जंगबहादुर’को कल्पना गर्न नसकिने बताएका हुन् । प्रत्यक्ष चुनाव जितेका वडाअध्यक्षले पनि कसैलाई नटेर्ने गरेको भन्दै नेता नेपालले प्रत्यक्ष कार्यकारी प्रमुखको हुन नहुने तर्क गरेका हुन् । #माधवकुमार नेपाल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार खोला किनारको मापदण्ड खारेजीको माग गर्दै माइतिघरमा प्रदर्शन काठमाडौं । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । रातारात पार्टीमा आएकाहरु हिरो बन्न थालेपछि रास्वपाका पुराना नेता तनावमा काठमाडौं । बालेन र कुलमानलाई दोस्रो वरीयतासहित प्रधानमन्त्रीका रुपमा अघि सार्ने निश्चित भएपछि रास्वपाभित्र असन्तुष्टि बढेको छ । खासगरी उपसभापति बालेनले भने– नेपालको संविधान बेस्ट छ, संघीयता पनि चाहिन्छ काठमाडौं । काठमाडौंका मेयर बालेन साहले अहिलेको नेपालको संविधान बेस्ट भएको बताएका छन् । जेन जी अभियन्ता रक्षा बमसँगको भेटमा भारत पुगेर बाबुरामले देखाए जेनजी आन्दोलन हुनुका तीन कारण काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन हुनुका तीन कारण रहेको बताएका छन् । भारत भ्रमणका क्रममा भट्टराईले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोकियो १७ वर्ष जेल सजायँ काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७–१७ वर्षको कठोर कारावास सजाय सुनाएको एमालेबाट संविधानसभा सदस्य बनेकी राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा काठमाडौं । व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। लोकप्रिय १ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची २ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ५ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन ८ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ?