गृहपृष्ठ ∕ मुख्यपत्र ∕ ओली भेट्न गुण्डु र देउवा भेट्न महाराजगञ्ज नै पुगे सञ्चारमन्त्री खरेल ओली भेट्न गुण्डु र देउवा भेट्न महाराजगञ्ज नै पुगे सञ्चारमन्त्री खरेल स्वर्णपत्र शुक्रबार, २०८२ पुस ११ गते, १४:१८ मा प्रकाशित मुख्यपत्र काठमाडौैं । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री जगदिश खरेलले शीर्षस्थ नेताहरुसँग भेटघाट गरेका छन् । मन्त्री खरेलले नेताको घर–घरमै पुगेर भेटघाट गरेका हुन् । शुक्रबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न माहारागञ्ज पुगेका खरेल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु् नै पुगेका छन् । त्यसैगरी उनले नेकपाका अध्यक्ष प्रचण्डसँग पनि भेटघाट गरेका छन् । यसरी सरकारका प्रवक्ताले लगातार दलका नेताहरुसँग भेट्नुलाई महत्वका साथ हेरिएको छ । #सञ्चारमन्त्री जगदिश खरेल तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री विश्वप्रकाशसँगै गगन थापाले पनि फागुन २१ को चुनाव नलड्ने काठमाडौं । फागुन २१ गते हुने भनिएको चुनावमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवार नहुने बताएका छन् । पहिला चुनाव जितेको गोरखा २ बाट उम्मेदवार सिफारिसमा परेनन् प्रचण्ड काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिला चुनाव जितेको गोरखा– २ बाट उम्मेदवार सिफारिसमा परेका छैनन् । ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की प्रधानमन्त्री सुशिला कार्की र प्रमुख तीन दलका शीर्ष नेताबिच फेरि छलफल हुने भएको छ । अब बिजुलीको तारमुनिको जग्गाको पनि कित्ताकाट हुने, किनबेच गर्न सजिलो… काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनि पर्ने जग्गाको पनि कित्ताकाट गर्न पाउने व्यवस्था गरेको छ । सरकारले भूउपयोग लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ३ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ४ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ५ मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर आरोप ६ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ७ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ८ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य