गृहपृष्ठ ∕ मुख्यपत्र ∕ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद स्वर्णपत्र आईतबार, २०८२ पुस ६ गते, १३:४२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । कांग्रेस संस्थापन पक्षले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि पूर्वसांसदहरूको हस्ताक्षरसहितको पूरक रिट सोमबारसम्म दर्ता गर्ने तयारी गरेको छ । कम्तीमा ६५ जनाको हस्ताक्षर पु¥याएर सर्वोच्च अदालतमा बुझाउन लागिएको हो । कांग्रेसमा निर्वाचन कि संसद् पुनस्र्थापनामा जाने भन्नेमा विवाद छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा पक्षले निर्वाचनको विकल्प नभएको बताउँदै आएको छ । तर, सभापति शेरबहादुर देउवा संसद् पुनस्र्थापनाका पक्षमा छन् । उनले संसद् विघटनको आन्तरिक रूपमा विरोध गर्दै त्यसविरुद्ध बोल्न पार्टी नेताहरूलाई भन्दै आएका छन् । संसद पुनस्थपनाको पक्षमा रहेको नेकपा एमालेले भने राष्ट्रपतिले नै संसद ब्युतिएको घोषणा गरिदिए सजिलो हुने बताउन थालेको छ । #संसद् पुनस्र्थापना तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा काठमाडौंका मेयर बालेन साह प्रधानमन्त्री बन्ने पक्कापक्की भएको छ । रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने भएपछि उनी प्रधानमन्त्री पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सिन्धुलीमा आगो लगाएर युवतीको हत्या काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–४ स्थित धुराबजारमा आगो लगाएर एकजना युवतीको हत्या भएको छ । पुस ६ मा साँझ आगो सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ओली भन्छन्– छिट्टै भ्याली बाहिर जाँदैछु, तर असंवैधानिक सरकारलाई सोध्दिनँ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन्। यस टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताको क्रममा ओलीले मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । लोकप्रिय १ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी २ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ३ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ४ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ५ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ६ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ७ एमालेको मतदानमा मोबाइल लान बन्देज ८ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो