गृहपृष्ठ ∕ मुख्यपत्र ∕ बालुवाटारको वर्कसपभित्र जलेको अवस्थामा भेटियो दुईवटा शव, पहिचान खुल्न सकेन बालुवाटारको वर्कसपभित्र जलेको अवस्थामा भेटियो दुईवटा शव, पहिचान खुल्न सकेन स्वर्णपत्र बिहीबार, २०८२ भदौ २६ गते, १४:५७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । बालुवाटारस्थित पवित्र वर्कसपमा २ वटा शव भेटिएको छ । जेनजी आन्दोलनको क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती शव कसका हुन् भन्ने खुल्न सकेको छैन । बिहीबार बिहान सरसफाइका क्रममा शव भेटिएका हुन् । #शव तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रामेश आचार्य नेतृत्वको जेन–जी समूहको बेग्लै पत्रकार सम्मेलन, सुदन गुरुङप्रति… काठमाडौं । रामेश आचार्य नेतृत्वको जेन जी समूहले रिपोर्टस क्लबमा बेग्लै पत्रकार सम्मेलन गर्दै संसद विघटन नगरी अन्तरिम सरकार गठन गर्नुपर्ने जेन जी आन्दोलनका घाइतेको बिजोग, मृतक परिवार असीम पीडामा, तर… काठमाडौं । अहिले जेन जी आन्दोलनको जगमा कसलाई प्रधानमन्त्री बनाउने भन्ने चर्चाले बजार पिटेको छ । तर, आन्दोलनका क्रममा मृत्यु बालुवाटारको एक वर्कसपभित्र जलेको अवस्थामा भेटियो दुईवटा शव, पहिचान खुल्ने… काठमाडौं । बालुवाटारस्थित पवित्र वर्कसपमा २ वटा शव भेटिएको छ । जेनजी आन्दोलनको क्रममा गरिएको आगजनीबाट जलेको अवस्थाका भेटिएका ती बुधबार कारागारबाट भागेका एक कैदी बालात्कार अभियोगमा पक्राउ काठमाडौं । जेनजी आन्दोलनको फाइदा उठाउँदै कारागारमा तोडफोड र आगजनी गर्दै फरार भएका कन्चनपुरको दोधाराचाँदनी नगरपालिका–१ का ३५ वर्षीय दीपक जेनजी आन्दोलनमा मृत्यु हुने संख्या ५१ पुग्यो, अझै बढ्नसक्ने अनुमान काठमाडौं । जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा… काठमाडौं । राजावादी अभियन्ता दुर्गा प्रसाईंले देश जोगाउने जिम्मेवारी नेपाली सेनाको काँधमा आएको बताएका छन् । राष्ट्रपति र संविधान दुवै लोकप्रिय १ बालकृष्ण खाण र टोपबहादुर रायमाझी जोडिएको नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ सुरु २ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती ३ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी ४ जेन- जी आन्दोलन: मृतकको संख्या १४ पुग्यो, घाइतेको तथ्यांकै छैन ५ कुन समयमा कति पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ? ६ कस्मिक एकेडेमीका निर्देशक घिमिरे सम्मानित ७ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ८ मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा