Techie IT
Saturday, July 19, 2025 | शनिबार, साउन ३, २०८२
२०८२ साउन ३, शनिबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रसुदृढ हुँदै अर्थतन्त्र, अघिल्लो वर्षको तुलनामा एक खर्ब २० अर्ब रुपैयाँ बढी राजस्व संकलन

सुदृढ हुँदै अर्थतन्त्र, अघिल्लो वर्षको तुलनामा एक खर्ब २० अर्ब रुपैयाँ बढी राजस्व संकलन


काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१–०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ ।

आर्थिक वर्ष २०८०–०८१ को भन्दा यो १ खर्ब २० अर्ब बढी हो । प्रतिशतका आधारमा ११।३३ प्रतिशत वृद्धि हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

तीन महिनामा १४५ रुपैयाँले बढ्यो अण्डाको भाउ, अझै बढ्ने अनुमान

काठमाडौं । तीन महिनाका बिचमा अन्डाको मूल्य प्रतिक्रेट १४५ रुपियाँसम्म बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घका अनुसार पछिल्लो महिनामा

देशका आर्थिक सूचकमा देखिए आशालाग्दा सुधारका संकेत, मुलुकबाट बाहिरिनेभन्दा भित्रिने…

काठमाडौं । देशका आर्थिक सूचकहरुमा निकै लोभलाग्दो गरी सुधारका संकेत देखिएका छन् । चालु आर्थिक वर्ष २०८१–८२ को ११ महिना

साताको पहिलो दिन झिनो अंकले बढ्यो नेप्से

काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले बढेको छ । साताको पहिलो नेप्से २.४० अंकले बढेर २७०६.३६ विन्दुमा

राष्ट्र बैंकले चल्तीमा ल्यायो १० रूपैयाँको नयाँ नोट

काठमाडौं । राष्ट्र बैंकले १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याएको छ । नोटमा गभर्नर महाप्रसाद अधिकारीकै हस्ताक्षर छ । नयाँ

अपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता

काठमाडौं । ताप्लेजुङमा बन्न लागेको ३१.९२ मेगावाट क्षमताको अपर मेवाखोला जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

आयो १९ खर्ब ६४ अर्बको बजेट: कार्यक्रम लोभलाग्दा, कार्यान्वयनमा शंका

बिहीबार सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । अर्थमन्त्री पौडेलले संसद्को संयुक्त बैठकमा आगामी

Techie IT