गृहपृष्ठ ∕ मुख्यपत्र ∕ कुलमान भन्छन्- प्राधिकरणमा हरेक दिन ३५ करोड रुपैयाँ जम्मा हुन्छ कुलमान भन्छन्- प्राधिकरणमा हरेक दिन ३५ करोड रुपैयाँ जम्मा हुन्छ ‘तर मेरो बदनाम गराउन ५ अर्ब घाटा देखाइयो’ स्वर्णपत्र मंगलबार, २०८२ वैशाख २३ गते, १५:०६ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङले हरेक दिन प्राधिकरणको खातामा ३५ करोड जम्मा हुने भन्दै आफूलाई बदनाम गर्न श्वेतपत्रमार्फत घाटा देखाइएको बताएका छन् । गत शुक्रबार नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र जारी गर्यो । प्राधिकरणको नाफा, वित्तीय अवस्था, विद्युत्को लोड भारलगायत सम्बन्धमा आम जनमानसमा देखिएको अन्योल चिर्न भन्दै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र जारी गरेका थिए । श्वेतपत्रमा प्राधिकरणको कोष शून्य रहेको र पाँच अर्ब घाटा भएको उल्लेख छ । #कुलमान घिसिङ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म… काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ । सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम हुन्छः माधवकुमार नेपाल काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशलाई झन् ठूलो दलदल, अनिश्चय र तानाशाही अवस्थामा नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि… रास्वपा र उज्यालो पार्टीबीच भएको एकता लामो समय नटिक्ने निश्चित भएको छ । एकता भएको एक सातामै असन्तुष्टि चुलिएपछि उनीहरुबीच विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक लोकप्रिय १ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची २ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ५ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ८ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद