Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकारले निजामती कर्मचारी खटाएरै भए पनि १२ कक्षाको परीक्षा लिने

सरकारले निजामती कर्मचारी खटाएरै भए पनि १२ कक्षाको परीक्षा लिने

परीक्षाका कुनै पनि काममा सहभागी नहुन शिक्षकलाई महासंघको निर्देशन


काठमाडौं । सरकार र शिक्षक मुठभेडतर्फ मोडिएका छन् । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले वैकल्पिक उपायबाट भएपनि शिक्षक कक्षा १२ को परीक्षा तोकिएको समयमा नै गर्ने निर्णय गरेपछि शिक्षक थप आक्रोशित भएका हुन् ।

संघीय संसदबाट ऐन पारित नभएसम्म शिक्षकले आन्दोलन नरोक्ने बताएपछि सरकार पेलेरै अगाडि बढ्ने तयारी गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने निर्णय भएको जानकारी दिएका छन् ।

मंगलबार दिउँसो बानेश्वरमा भएको आन्दोलनलाई सम्बोधन गर्दै शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर जारी रहने बताएका छन् । उनले शिक्षकलाई परीक्षामा संलग्न नहुन पनि निर्देशन दिएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

Techie IT