Techie IT
Thursday, January 1, 2026 | बिहीबार, पुस १७, २०८२
२०८२ पुस १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमुकुल भन्छन्- रवि दाइलाई प्रधानमन्त्रीको अफर आएकै होइन, भ्रम फैलाइयो

मुकुल भन्छन्- रवि दाइलाई प्रधानमन्त्रीको अफर आएकै होइन, भ्रम फैलाइयो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले रवि लामिछानेलाई प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गरेको कुरा निराधार भएको बताएका छन् ।

शुक्रबार उच्च अदालत बुटवलले रविलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि पक्राउ गर्न राति नै प्रहरी उनको निवास पुगेको थिए । गिरफ्तारीको विषयलाई लिएर केहीबेर उनी र प्रहरी अधिकृतबिच सवाल जवाफ हुँदा आफूले प्रधानमन्त्री बन्न आएको प्रस्ताव अस्वीकार गरेको भन्दै रविले प्रहरी अधिकृतलाई फुली बढुवाको पछि नलागी देशको पक्षमा लाग्न सुझाव दिएका थिए ।

रविको यही अभिव्यक्तिलाई लक्षित गरी ढकालले आफ्नो धारणा आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला…

काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै माइतिघरमा प्रदर्शन

काठमाडौं । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् ।

सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन…

सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि

समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना

समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ ।

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

Techie IT