Techie IT
Thursday, January 8, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबालेन पनि मुछिए भ्रष्टाचारमा, एम्बुलेन्स खरिदमा अनियमितता गरेको आरोप

बालेन पनि मुछिए भ्रष्टाचारमा, एम्बुलेन्स खरिदमा अनियमितता गरेको आरोप


काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाह पनि भ्रष्टाचारमा मुछिएका छन् ।

महानगरले दुर्गमका स्थानीय तहमा अनुदानस्वरुप दिएको एम्बुलेन्समा भ्रष्टाचार भएको भन्दै बालेनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो । उजुरीमा एम्बुलेन्स खरिदको शुरुवाती प्रक्रियादेखि नै कानुनको उल्लंघन र अनियमितता भएको उल्लेख छ ।

बालेनका स्वकीय सचिव भुपदेव शाहले बोलपत्रदाता अग्नि कर्पोरेशनसँग २१ मोडलको स्कर्पियो गाडी घुसबापत लिने पक्कापक्की गरेर त्यसैअनुरुप एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाएको पत्रमा उल्लेख छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

Techie IT