गृहपृष्ठ ∕ मुख्यपत्र ∕ निर्मल निवासले दुर्गा प्रसाईंलाई च्यापेपछि लिङ्देन र थापा तनावमा निर्मल निवासले दुर्गा प्रसाईंलाई च्यापेपछि लिङ्देन र थापा तनावमा स्वर्णपत्र शुक्रबार, २०८१ चैत्र १५ गते, ११:३१ मा प्रकाशित मुख्यपत्र काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भन्दा दुर्गा प्रसाईंलाई बढी भाउ दिएपछि राजावादीबीच तनाव बढेको छ । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिले दुर्गा प्रसाईंलाई जनकमान्डर बनाएपछि राजावादीभित्रको तनाव सतहमा आएको हो । अहिले त प्रसाईंले लिङ्देन–थापाहरूलाई टेर्न पनि छाडेका छन् । जनकमान्डर बनेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै प्रसाईंले थापा र लिङ्देनहरुको आन्दोलनबारे आफूलाई थाहा नभएको समेत बताए । जबकि, शुक्रबार आन्दोलनको अपनत्व लिङ्देन–थापा दुबैले लिएका छन् । #दुर्गा प्रसाईं तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काट्ने तयारी गरेको छ । ओलीलाई एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला… काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि खोला किनारको मापदण्ड खारेजीको माग गर्दै माइतिघरमा प्रदर्शन काठमाडौं । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन… सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ । कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । लोकप्रिय १ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी २ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ३ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ४ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ५ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ६ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा ७ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ८ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की