गृहपृष्ठ ∕ मुख्यपत्र ∕ राजनीतिमा भण्डारीको सक्रियता बढेसँगै ओली तनावमा राजनीतिमा भण्डारीको सक्रियता बढेसँगै ओली तनावमा स्वर्णपत्र बिहीबार, २०८१ माघ १७ गते, १२:२४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीले सार्वजनिकरुपमै राजनीतिमा फर्कने बताएपछि प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओली तनावमा परेका छन् । एमालेकी पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने र एमालेको अध्यक्ष बनाउने गृहकार्य चलेपछि ओलीलाई तनाव भएको हो । अहिले एक साताका लागि भण्डारीको बसाइ विराटनगरमा छ । यसबीचमा उनी विभिन्न सार्वजनिक कार्यक्रममा सहभागी हुनुका साथै उनको पार्टी नेता एवं कार्यकर्तासँग छुट्टाछुट्टै एवं सामूहिक भेटघाटसमेत चलिरहेको छ । युवा, विद्यार्थीदेखि महिला नेतृसँग भण्डारीले घनिभूत छलफल थालेकी छन् । यसअघि नै भण्डारीले आफू एमाले अध्यक्ष बन्ने सम्भावना टरिनसकेको खुलासा गरेकी थिइन् । विराटनगर पुगेर उनले झन् सक्रिय राजनीतिमा आउन लागेको अभिव्यक्ति दिएकी छिन् । #पूर्वराष्ट्रपति विद्या भण्डारी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म… काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ । सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम हुन्छः माधवकुमार नेपाल काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशलाई झन् ठूलो दलदल, अनिश्चय र तानाशाही अवस्थामा नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि… रास्वपा र उज्यालो पार्टीबीच भएको एकता लामो समय नटिक्ने निश्चित भएको छ । एकता भएको एक सातामै असन्तुष्टि चुलिएपछि उनीहरुबीच विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक लोकप्रिय १ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची २ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ५ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ८ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद