Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रचितवनको चर्चमा मृत भेटिइन् मकवानपुरकी छिरिङ

चितवनको चर्चमा मृत भेटिइन् मकवानपुरकी छिरिङ


काठमाडौं । मकवानपुरकी एक महिला चितवनको चर्चमा मृत भेटिएकी छिन् । चितवनको राप्ती नगरपालिका वडा नम्बर २ गड्यौलीमा रहेको गड्यौली चर्चमा बस्दै आएकी महिला मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृतक महिला मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–१० की ४४ वर्षीया छिरिङ स्याङ्तान रहेको प्रहरीको भनाइ छ । ओछ्यानमा बेहोस अवस्थामा छोराछोरीले देखेपछि उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो ।

साँझ साढे ५ बजे बेहोस अवस्थामा देखेपछि आफन्तले उनलाई अस्पताल लगेका हुन् । उनको उपचारको क्रममा मृत्यु भएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

Techie IT