गृहपृष्ठ ∕ मुख्यपत्र ∕ कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ, कीर्ते मुद्दामा अनुसन्धान हुने कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ, कीर्ते मुद्दामा अनुसन्धान हुने स्वर्णपत्र आईतबार, २०८१ कात्तिक २५ गते, १३:१२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि प्रहरीले कीर्ते मुद्दामा अनुसन्धान गर्ने भएको छ । अधिकारीलाई आइतबा विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो । कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो । प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सहायक पदको परिचयपत्र बनाएका कञ्चन देवकोटा, जनक राई र वडा सदस्यको परिचयसहित जापान गएका दावा शेर्पालाई जापानस्थित ओसाका विमानस्थलको अध्यागमनले प्रवेश अनुमति नदिएपछि उनीहरु काठमाडौं फिर्ता भएका थिए । #लिलाबल्लभ अधिकारी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री विश्वप्रकाशसँगै गगन थापाले पनि फागुन २१ को चुनाव नलड्ने काठमाडौं । फागुन २१ गते हुने भनिएको चुनावमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उम्मेदवार नहुने बताएका छन् । लोकप्रिय १ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा २ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ३ गायक माहदेव भट्टको देउडा गीत ‘मेरी पुट्क्यौली’ सार्वजनिक ४ सरकारलाई गुहारेरै भएपनि ओलीलाई बयानका बोलाउने ५ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ६ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ७ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ८ ‘नेता बन्नुअघि मान्छे बन्नुपर्छ’