Techie IT
Thursday, January 1, 2026 | बिहीबार, पुस १७, २०८२
२०८२ पुस १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररोशीको बाढीपछि बनेपा, धुलिखेलसम्मै खानेपानीको संकट

रोशीको बाढीपछि बनेपा, धुलिखेलसम्मै खानेपानीको संकट


काठमाडौं । रोशी कोलातीको बाढीपछि पनौती, बनेपा र धुलिखेलसम्मै खानेपानी संकट देखिएको छ। पनौती र बनेपाको मात्र नभई धुलिखेलसम्मकै खानेपानीको मुख्य स्रोत कोलाती क्षेत्रमा बाढी पहिरोले विध्वशं बनाएपछि खानेपानीको हाहाकार मच्चिएको हो ।

बाढी–पहिरोबाट पनौती–१२ मा एक अमेरिकी नागरिकसहित पाँच जनाको मृत्यु भएको थियो । तीन जना घाइतेको उद्धार गरिएको थियो । यहाँ डेढ दशकअघि एसियाली विकास बैंक र जर्मन सहयोग नियोगको सहयोगमा अर्बभन्दा माथि खर्चिएर खानेपानी आपूर्तिका संरचना व्यवस्थित बनाइएको थियो ।

बाढी र पहिरोका कारण ती सबै खण्डहर बनेका छन्। रोशी कोलातीका ७० प्रतिशतभन्दा बढी घरमा क्षति भएको छ। ५० वटाभन्दा बढी घर कोही पुरिएका छन्।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना

समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ ।

कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।

एकैदिन तोलामा ८ हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ७ हजार ९ सय

आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए

निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेश गर्ने दलको संख्या ७ पुगेको छ । आयोगले दिएको पछिल्लो विवरण अनुसार, समानुपातिक बन्दसूची पेश

जाँचबुझ आयोगविरुद्धको रिट सर्वोच्चले खारेज गरिदियो

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगविरुद्ध परेको रिटलाई

नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा शुक्रबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री

Techie IT