गृहपृष्ठ ∕ मुख्यपत्र ∕ जुगल पहिरो अपडेटः बेपत्ता भनिएका ७ जना सम्पर्कमा आए जुगल पहिरो अपडेटः बेपत्ता भनिएका ७ जना सम्पर्कमा आए स्वर्णपत्र सोमबार, २०८१ असोज १४ गते, १५:३२ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ स्थित तेगागाउँमा पहिरोले घर बगाउँदा बेपत्ता भएका भनिएका सातै सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सोमबार बिहानै तेगामा पुगेर उद्धार गरिएको बताए । माथिल्लो तेगाको भूभाग भास्सिएर आएको पहिरोले तेतागाउँको नौ घरमध्ये तीन घरमा पुर्ण रुपमा क्षति पुगेको छ । पहिरोमा स्थानीय लाक्पा शेर्पा, मिङ्मार रिन्जेन शेर्पार पेम्बा शेर्पाको घर पूर्ण रूमा क्षति भएको छ । हाल गाँउका स्थानीयको उद्धार गरेर सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ । केही समयअघि यहाँ निर्माणाधीन जलविद्युत् आयोजनाद्वारा तेम्बाथानसम्म सडक छिचोलिए पनि ठाँउपिच्छै पहिरो र खोलाले अवरुद्ध बनाएकाले बर्खायता सडक ठप्प छ । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्म्बोका अनुसार शनिबार खबर पाएलगत्तै उद्धारका लागि सुरक्षाकर्मी दुई दिन पैदल हिँडेर सोमबार पुगेका हुन् । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ओली भन्छन्– छिट्टै भ्याली बाहिर जाँदैछु, तर असंवैधानिक सरकारलाई सोध्दिनँ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू जाँचबुझ आयोगमा बयान दिन नजाने बताएका छन्। यस टेलिभिजन कार्यक्रममा अन्तर्वार्ताको क्रममा ओलीले मिराज ढुंगाना नेतृत्वको समूहले प्रधानमन्त्री कार्कीमाथि लगायो १७ वटा गम्भीर… जेनजी प्रतिनिधि भनिने मिराज ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलन घोषणा गरेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ–९ बाट राप्रपाकी केन्द्रीय सदस्य खुश्बु ओली… काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रीय सदस्य खुश्बु ओलीको नाम काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यका लागि रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले बनायो १३ सदस्यीय सल्लाहकार परिषद् काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा। रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन आज वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात काठमाडौं । आज अर्थात् डिसेम्बर २१ मा उत्तरी गोलाद्र्धमा वर्षकै सबैभन्दा छोटो दिन र सबैभन्दा लामो रात पर्नेछ । यस लोकप्रिय १ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य २ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ३ अन्ततः पहिलेकै संरचनामा फर्कियो एमाले ४ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ५ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ६ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी ७ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ८ एमालेको मतदानमा मोबाइल लान बन्देज