Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रललितपुर महानगरले दमकल र एम्बलेन्सको सेवा एकै ठाउँबाट दिने

ललितपुर महानगरले दमकल र एम्बलेन्सको सेवा एकै ठाउँबाट दिने


काठमाडौं । ललितपुर महानगरपालिकाले दमकल र एम्बलेन्सले दिने सेवा एकै ठाउँबाट उपलब्ध गराउने भएको छ । यसअघि दमकल एकठाउँमा एम्बुलेन्स अर्को ठाउँमा,नगरप्रहरी र सेवादिने कर्मचारी अलग अलग ठाउँमा हुदाँ आपतकालिन अवस्थामा सबैकुरा जुटाउँन समय लागेको भन्दै महानगरले यो व्यवस्था मिलाएको हो ।

महानगरले आगलागीबाट बच्नका लागि विभिन्न अभियान पनि चलाउँदै आएको छ । महानगर प्रमुख चिनीबावु महर्जनले एक कार्यैक्रममा बोल्दै ललितपुर महानगरले स्मार्ट सिटी बनाउन हरेक प्रकारका योजना र कार्यहरु गरिरहेको बताए ।

उनले नगरभित्र कुनै पनि घटना घटेमा नगरको टोलफ्रि नम्बरमा सम्पर्क गर्न आग्रह गरे । हाल ललितपुर महानगरसँग ६ वटा दमकल छन भने महानगरमा १२५ नगरप्रहरीहरु छन्






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

Techie IT