गृहपृष्ठ ∕ मुख्यपत्र ∕ लेखा समितिमा पनि उठ्यो गिरीबन्धु टी इस्टेटको सवाल लेखा समितिमा पनि उठ्यो गिरीबन्धु टी इस्टेटको सवाल स्वर्णपत्र शुक्रबार, २०८१ जेठ २५ गते, १७:५३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । संसदको सार्वजनिक लेखा समितिको बैठकमा पनि गिरीबन्धु टी–इस्टेटको विषयमा कुरा उठेको छ । शुक्रबार बसेको समितिको बैठकमा कांग्रेस सांसदहरूले गिरीबन्धु टी–इस्टेटको विषयमा छलफलको माग राखेका हुन् । बैठकमा कांग्रेस सांसद राजेन्द्रकुमार केसीले भने, ‘गिरीबन्धु टी–इस्टेटको विषयमा के कसो भएको हो, त्यसको जानकारी सरकारसँग माग गर्नुपर्ने र त्यसआधारमा छलफल गर्नुपर्ने भएको छ ।’ झापाको गिरीबन्धु टी–इस्टेटको जग्गा कानुन बनाएर ३४३ बिघा १० कठ्ठा जग्गा अन्य ठाउँमा सट्टापट्टा गर्न सकिने बाटो खोलिएको विषय अहिले चौतर्फी चर्चामा छ । #गिरीबन्धु टी इस्टेट तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर… नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् । जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि… भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ३ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ४ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी ५ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ६ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ७ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ८ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की