गृहपृष्ठ ∕ मुख्यपत्र ∕ हिरो-हिरोइनका छोराछोरीलाई म्युजिक भिडिओ खेलाउन पनि सहकारीको रकम दुरुपयोग हिरो-हिरोइनका छोराछोरीलाई म्युजिक भिडिओ खेलाउन पनि सहकारीको रकम दुरुपयोग स्वर्णपत्र आईतबार, २०८१ असोज ६ गते, ११:५४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । हिरो, हिरोइनका छोराछोरीलाई म्युजिक भिडिओ खेलाउनका लागि पनि सहकारीको रकम दुरुपयोग भएको पाइएको छ । सहकारी छानबिन समितिको प्रतिवेदनअनुसार नायक शिव श्रेष्ठका छोरा तथा नायिका करिश्मा मानन्धरको छोरीलाई म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने नाममा सहकारीको ठूलो रकम अपचलन भएको पाइएको हो । उनीहरुले काठमाडौंको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारीको रहम दुरुपयोग गरेको पाइएको हो । त्यसैगरी नेपाल प्रहरीका पूर्वएआइजी छविराज जोशीका छोरा रोचकलाई समेत म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने भनेर सहकारीबाट लगानी गरेको ठूलो रकम फसेको सहकारीसम्बन्धी संसदीय विशेष समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । २०६७ साउन ७ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको सहकारी संस्थापक अध्यक्ष दिनेश दर्शनधारी हुन् । अहिले पनि सहकारीका अध्यक्षमा दर्शनधारी नै छन् । २०६७ मा स्थापना भएको सहकारीमा अन्य पाँचवटा सहकारी संस्था पनि मर्ज भएका थिए । दर्शन बचत तथा ऋण सहकारीमा जम्मा कर्जा १ अर्ब ४५ करोड १३ लाख ४५ हजार २१३ रुपैयाँ छ । जसमा प्रावधान बमोजिम जम्मा ६ करोड २५ लाख ६७ हजार २६० रुपैयाँ कर्जा लगानी गरिएको छ । #दर्शन बचत तथा ऋण सहकारी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार २ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म… काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ । सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम हुन्छः माधवकुमार नेपाल काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशलाई झन् ठूलो दलदल, अनिश्चय र तानाशाही अवस्थामा नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि… रास्वपा र उज्यालो पार्टीबीच भएको एकता लामो समय नटिक्ने निश्चित भएको छ । एकता भएको एक सातामै असन्तुष्टि चुलिएपछि उनीहरुबीच विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक लोकप्रिय १ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची २ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ५ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ८ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद