गृहपृष्ठ ∕ मुख्यपत्र ∕ भोटेकोशीमा खसेको बोलेरो भेटियो, चालक र एक यात्रु अझै बेपत्ता भोटेकोशीमा खसेको बोलेरो भेटियो, चालक र एक यात्रु अझै बेपत्ता स्वर्णपत्र शुक्रबार, २०८१ भदौ २८ गते, २०:४१ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ६ अरनिको राजमार्गअन्तर्गत दुर्घटना भएर भोटेकोशी नदीमा खसेको बोलेरो गाडी करिब ७ घण्टापछि निकालिएकाे छ । बा २० च २१८५ नम्बरको गाडीमा भोटेकोशी गाउँपालिका-५ बस्ने अन्दाजी ३८ वर्षीय बाेलेराे चालक साेनु शेर्पा र बाेलेराेमा सवार बाह्रबिसे नगरपालिका -९ बस्ने सुन्तली तमाङ रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूकाे खाेजी कार्य जारी छ । बाेलेराे दिउँसो करिब २ बजे खसेकाे अनुमान छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी २३ र २४ भदौका घटनासम्बन्धी जाँचबुझ आयोगले बयानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र काट्ने तयारी गरेको छ । ओलीलाई एमालेको समानुपातिक सूचीमा झापाबाट मात्रै ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला… काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि खोला किनारको मापदण्ड खारेजीको माग गर्दै माइतिघरमा प्रदर्शन काठमाडौं । काठमाडौँ उपत्यकाका सडक र खोला किनारका बासिन्दाहरूले नदी तथा खोलाको मापदण्ड खारेजीको माग गर्दै प्रदर्शन गरेका छन् । सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन… सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना समानुपातिक सूचीमा मनलाग्दी गरेको भन्दै रास्वपाभित्र चरम असन्तुष्टि बढेको छ भने पार्टी बाहिरबाट पनि चर्को आलोचना भइरहेको छ । कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् । लोकप्रिय १ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी २ संसद् पुनस्र्थापनाको मागसहित अदालतमा हस्ताक्षर बुझाउँदै कांग्रेस सांसद ३ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ४ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ५ बालेन प्रधानमन्त्री बन्ने पक्का, कांग्रेस–एमाले तनावमा ६ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ७ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ८ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की