Techie IT
Monday, January 5, 2026 | सोमबार, पुस २१, २०८२
२०८२ पुस २१, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रधनराज र पूर्वश्रीमतीको फेकफोटो सामाजिक सञ्जलमा भाइरल, के हो वास्तविकता ?

धनराज र पूर्वश्रीमतीको फेकफोटो सामाजिक सञ्जलमा भाइरल, के हो वास्तविकता ?


काठमाडौं । अहिले सहकारी ठगी प्रकरणमा जोडिएका नेपाली काङ्ग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङको पक्ष र विपक्षमा अनेक मत प्रकट भइरहेका छन् । ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्मराज गुरुङले सहकारीको रकम घोटालामा गुरुङको नाम लिएपछि उनको पक्ष र विपक्षमा मतहरु प्रकट हुन थालेका हुन् ।

सहकारी अध्यक्ष गुरुङले धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङ व्यवस्थापक रहँदा १२ देखि १४ करोड रुपैयाँसम्म दुरुपयोग भएको र उक्त घटनाबारे कांग्रेस उपसभापति गुरुङ पनि जानकार रहेको बताएका थिए । ज्योती चार वर्षदेखि फरार सूचीमा छिन् । धनराजले भने ज्योतीसँग डिभोर्स भइसकेको र सहकारीको रकम अपचलनमा आफू दोषी नरहेको दाबी गर्दै आएका छन् ।

ठगी प्रकरणमा जोडिएपछि त्यसबाट जोगिन सांसद गुरुङले नक्कली डिभोर्स गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना पनि भइरहेको छ । अहिले उनै सांसद गुरुङ र पूर्वपत्नी ज्योती सँगै छन् र त्यो डिभोर्स नक्कली हो भन्ने देखाउन सामाजिक सञ्जालमा विभिन्न किसिमका पोस्ट आइरहेका छन् । त्यसैको नतिजा हो सांसद धनराज गुरुङ र ‘लभ भावी’को फोटो । सामाजिक सञ्जालमा अहिले सांसद गुरुङ एक युवतीसँग विमानमा चढिरहेको बेला खिचिएको जस्तो देखिने फोटोले बढी चर्चा पाएको छ । तर उक्त फोटो फेक भएको पुष्टि भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला

एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म…

काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार

भेनेजुएलामाथि अमेरिकी हस्तक्षेपको एमालेले गर्यो निन्दा

काठमाडौ । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामाथि गरेको सैन्य आक्रमण र राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिने कदमको निन्दा गरेको छ ।

सरकार प्रमुख नै कार्यकारी भएपछि देश खत्तम हुन्छः माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले देशलाई झन् ठूलो दलदल, अनिश्चय र तानाशाही अवस्थामा

नटिक्ने नै भयो रास्वपा र उज्यालो पार्टीको एकता, बालेन पनि…

रास्वपा र उज्यालो पार्टीबीच भएको एकता लामो समय नटिक्ने निश्चित भएको छ । एकता भएको एक सातामै असन्तुष्टि चुलिएपछि उनीहरुबीच

विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो

काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक

Techie IT