Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रविवाहको प्रलोभनमा बलात्कार, गर्भवती भएपछि कुटेरै गर्भपतन !

विवाहको प्रलोभनमा बलात्कार, गर्भवती भएपछि कुटेरै गर्भपतन !


काठमाडौं । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा एउटा क्रुर र मानवताविहीन घटना भएको छ । भोक्राहाकी एक २३ वर्षीया युवतीलाई विवाहको प्रलोभन देखाएर पटक–पटक बलात्कार गरिएको र युवती गर्भवती भएपछि केटा पक्षले कुटेर गर्भपतन गराएको घटना सार्वजनिक भएको हो ।

घटनाबारे पीडित युवतीले नै पत्रकार सम्मेलन गरेर जानकारी दिएकी हुन् । युवतीका अनुसार इनरुवा–३ का २४ वर्षीय इमारान मियाँले विवाहको प्रलोभन देखाएर बलात्कार गरेका हुन् । उनका अनुसार मियाँले एक वर्षदेखि पटक–पटक बलात्कार गर्दै आएको र गर्भ बसेपछि जबरजस्त गर्भपतन गराएका हुन् ।

शारीरिक सम्बन्धपछि गर्भ बसेको थाहा पाएपछि केटाले औषधी खुवाएर गर्भ तुहाउन दबाब दिएको र नमानेपछि कुटेर गर्भपतन गराएको उनको भनाइ छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट

कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर…

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् ।

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

Techie IT