Techie IT
Wednesday, January 7, 2026 | बुधबार, पुस २३, २०८२
२०८२ पुस २३, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रश्रीमान र देवर नै दुष्ट भएपछि…

श्रीमान र देवर नै दुष्ट भएपछि…


काठमाडौं । ललितपुरमा एउटी महिलामाथि आफ्नै देवरसहित तीनजना पुरुषले सामुहिक बलात्कारको प्रयास गरेको घटना सार्वजनिक भएको छ । घरमा एक्लै भएका बेला देवर र देवरका साथीहरुले सामूहिक बलात्कार प्रयास गरेपछि ती महिला प्रतिकार गरेर उम्कन सफल भएकी थिइन् ।

तर, बिडम्बना ती महिलाका श्रीमानले उल्टै बलात्कार प्रयास गर्नेहरुलाई नै साथ दिएको खुलेको छ । असार ३० गते कुपण्डोलस्थित आफ्नै घरमा सामूहिक बलात्कारको प्रयास भएकी उनलाई प्रहरीमा उजुरी दिननै धेरै समय लाग्यो । अनेक उल्झनपछि उनले प्रहरीमा उजुरी दिइन् । प्रहरीले अहिले उनको नाम ‘जावलाखेल–२’ राखेर घटनाको अनुसन्धान गरिहेको छ ।

तर, अझै उनीमाथि बलात्कार प्रयास गर्नेहरु पक्राउ परेका छैनन् । उनका श्रीमानले उनलाई पटक–पटक घरायसी कुरा भएकाले पारिवारिक माहोलमै मिलाउन दबाब दिएका थिए । ३० वर्षीया ‘जावलाखेल–२’का श्रीमान पेसाले डाक्टर हुन् ।

‘जावलाखेल–२’ले देवरसँगै रौतहट विश्रामपुर नगरपालिका– ४ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ बस्ने ३५ वर्षीय सचिन यादव र परोहा नगरपालिका–४ घर भई ललितपुर महानगरपालिका वडा नम्बर २ बस्ने २३ वर्षीय विपुल यादवविरुद्ध प्रहरीमा जाहेरी दिएकी छिन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो

जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।

आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २

जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि…

भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि

मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि

पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग

२ हजार १ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला

एमालेबाट सांसदको टिकटका लागि कैलालीबाट लेखराज भट्टदेखि झापाबाट केपी ओलीसम्म…

काठमाडौ । नेकपा एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि १८ जना नेताको नाम निर्वाचन क्षेत्रबाट एकल सिफरिसमा परेको छ । एमालेका अनुसार

Techie IT