गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सार्वजनिक यातायातमा रास्वपाका नेता: नौटंकी कि जिम्मेवारीबोध ? सार्वजनिक यातायातमा रास्वपाका नेता: नौटंकी कि जिम्मेवारीबोध ? स्वर्णपत्र सोमबार, २०८१ साउन २१ गते, ११:३३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । जनताले भोग्नुपरेको सास्ती बुझ्नका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेताहरुलाई पाँच दिनसम्म सार्वजनिक यातायात चढ्न उर्दी जारी गरेको छ । र, त्यसैअनुसार आइतबार रास्वपाका नेताहरु करोडौंको निजी सवारीसाधन निवासमै थन्क्याएर सार्वजनिक यातायातमा सवार भए । खासगरी जनताको समस्या बुझेर संसदमा आवाज उठाउनका लागि भन्दै उनीहरुले सार्वजनिक सवारीसाधनको यात्रा गर्ने योजना बनाएका हुन् । तर, उनीहरुको यो कदमलाई धेरैले फण्डाका रुपमा बुझेका छन् । कतिपयले रास्वपालाई ‘सरकारमा हुँदा केही काम नगर्ने तर प्रतिपक्षमा गएपछि नौटंकी गर्न खप्पिस’ भनेर पनि टिप्पणी गरिरहेका छन् । सार्वजनिक यातायात सुधारका लागि आवश्यक नीति बनाउन पहिला समस्याको पहिचान गर्नुपर्ने भन्दै रास्वपा नेताहरूले यो अभियान चलाएका हुन् । सार्वजनिक यातायातमा नागरिकले भोग्नुपरेको समस्या र त्यसको सुधारका लागि रास्वपाले संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । #रास्वपा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार हर्क साम्पाङले गरे सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट कांग्रेसमा विश्वप्रकाश र गगनको गुनासो हामीहरुलाई हेपियो, अब चुप लागेर… नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभामा नेकपा एमालेसहितका दलसँग तालमेलप्रति आपत्ति जनाएका छन् । जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभाको उम्मेदवार बनायो जसपा नेपालले महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ । आज एकैदिन ४ हजार ६ सयले बढ्यो सुनको मूल्य काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला २ जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि… भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ३ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ४ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी ५ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ६ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ७ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ८ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की