गृहपृष्ठ ∕ वित्तपत्र ∕ अस्ट्रेलियाले आफ्ना देशका किशोर किशोरीलाई युट्युव चलाउन नदिने अस्ट्रेलियाले आफ्ना देशका किशोर किशोरीलाई युट्युव चलाउन नदिने स्वर्णपत्र बुधबार, २०८२ साउन १४ गते, १५:२४ मा प्रकाशित वित्तपत्र काठमाडौं । अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाले युट्युब चलाउन नपाउने भएका छन् । सरकारले युट्युबलाई सामाजिक सञ्जालको सूचीमा राखेको छ, जहाँ किशोरकिशोरीले खाता खोल्न पाउने छैनन् । गुगलले बालबालिकामाझ युट्युब निषेध गर्न नहुने तर्क गरेको छ, तर अस्ट्रेलियाका प्रधानमन्त्रीले यसलाई आवश्यक ठानेका छन् । अस्ट्रेलियाली सञ्चार माध्यमहरूले यस मामिलामा गुगलले अस्ट्रेलिया सरकारलाई मुद्दा हाल्ने चेतावनी दिएको भन्दै समाचार छापेका थिए । #अस्ट्रेलिया तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार पाँच महिनामा वीरगंज नाकाबाट तीन खर्ब ५९ अर्बका सामान आयात काठमाडौं । वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५ अर्ब २३ करोड रुपैयाँ मूल्य पर्ने वस्तु तथा सुनचाँदीको मूल्यमा भारी वृद्धि एकैदीन ३४ सयले बढ्यो सुन काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार उतार चडाव आएको छ। हिजो आइतबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ? काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५८ हजार ३०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा बुधबार ५ अंकले बढ्यो नेप्से काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.७० अंकले बढेको छ । ४ अर्ब ५ करोड ३७ लाख २० हजार हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक बुधबार १६९ वटा कम्पनीको सेयर मूल्य घट्यो काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०३ अंकले घटेको छ । आज नेप्सेमा ३ अर्ब ७३ करोड ८७ लाख लोकप्रिय १ एमाले अध्यक्षमा केपी शर्मा ओली लगातार तेस्रो पटक विजयी २ एमाले महाधिवेशनमा साँझ ७ बजेबाट मतदान हुने ३ रवि लामिछानेले फागुन २१ को चुनावमा उम्मेदवार हुन पाउने ४ सक्रिय राजनीतिबाट बिदा भए युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य ५ किन चुनाव जिते पनि सांसद हुन पाउँदैनन् रवि लामिछाने ? ६ एमाले उम्मेदवारको प्रचारमा ज्योती मगर पनि ७ एमाले महाधिवेशनमा ओली पक्ष फिल्डमा आक्रामक देखियो ८ एमालेको मतदानमा मोबाइल लान बन्देज