Techie IT
Thursday, June 26, 2025 | बिहीबार, असार १२, २०८२
२०८२ असार १२, बिहीबार
swarnapatra logo
गृहपृष्ठवित्तपत्रराष्ट्र बैंकले चल्तीमा ल्यायो १० रूपैयाँको नयाँ नोट

राष्ट्र बैंकले चल्तीमा ल्यायो १० रूपैयाँको नयाँ नोट


काठमाडौं । राष्ट्र बैंकले १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याएको छ । नोटमा गभर्नर महाप्रसाद अधिकारीकै हस्ताक्षर छ ।

नयाँ नोटमा पनि साविककै नोटको विशेषता छन् । नयाँ नोट करिब पाँच वर्षमै पुरानो भएर राष्ट्र बैंकमा फर्किन्छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अपर मेवाखोला जलविद्युत आयोजनाले गर्यो वित्तीय व्यवस्थापना सम्झौता

काठमाडौं । ताप्लेजुङमा बन्न लागेको ३१.९२ मेगावाट क्षमताको अपर मेवाखोला जलविद्युत आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

आयो १९ खर्ब ६४ अर्बको बजेट: कार्यक्रम लोभलाग्दा, कार्यान्वयनमा शंका

बिहीबार सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको हो । अर्थमन्त्री पौडेलले संसद्को संयुक्त बैठकमा आगामी

लप्चे तामाकोशी जलविद्युत आयोजनाका लागि जुट्यो लगानी

काठमाडौं । दोलखाको बिगुमा बन्न लागेको ४२ मेगावाट क्षमताको लप्चे तामाकोशी जलविद्युत अयोजनाको वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भएको छ ।

अब खाना पकाउने ग्यास किन्न नागरिकता देखाउनुपर्ने

काठमाडौं । अब खाना पकाउने एलपी ग्यास किन्न पनि नागरिकता देखाउनुपर्ने भएको छ । किनिक, आयल निगमले घरमा प्रयोग गरिने

देशको अर्थतन्त्रमा देखिन थाल्यो सुधारको संकेत

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को दोस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ५ प्रतिशतभन्दा बढी रहने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

निजी क्षेत्रलाई निरुत्साहित गरेर देशमा विकास हुँदैनः अध्यक्ष ढकाल

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्यले विकास र रोजगारीमा नकारात्मक असर

Techie IT