Techie IT
Monday, December 15, 2025 | आईतबार, मंसीर २८, २०८२
२०८२ मंसीर २८, आईतबार
swarnapatra logo
गृहपृष्ठईभी स्पेशलनेपालमा ईभी भित्र्याउने आक्रामक रणनीतिमा सिजी, जेटुरका बिजुली गाडी ल्याइँदै

नेपालमा ईभी भित्र्याउने आक्रामक रणनीतिमा सिजी, जेटुरका बिजुली गाडी ल्याइँदै


काठमाडौं । नेपालमा ईभी ब्रान्ड भित्र्याउन चौधरी ग्रुपले आक्रामण रणनीति अघि सारेको छ ।

जसअन्तर्गत हालैमात्र सीजी मोटर्सले चिनियाँ ब्राण्ड ‘जेटुर’ नेपाली बजारमा भित्र्याउनेबारे सम्झौता गरेको छ । उक्त सम्झौतामा जेटुर इन्टरनेसनलका उपाध्यक्ष केभिन स्यु र सीजी मोटर्सका सीईओ एवं निर्देशक हेमन्त अग्रवालले हस्ताक्षर गरेका छन्। ​

सीजीले यसअघि नै नेटा, केवाईसी, किङलोङ, रिद्दारा, अवतार, एओन, एक्सपेङ, स्मार्ट र दायुङ ब्रान्डका ईभी नेपाल भित्र्याएको थियो । जेटुर भित्र्याउने निश्चित भएसँगै सीजी दशौं ईभी ब्रान्डको आधिकारिक वितरक बनेको छ ।​ सीजीले नेपाली ईभी बजारमा आफ्नो प्रभाव अझ बलियो बनाउने लक्ष्य लिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति…

काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क

झ्यापझ्याप बत्ती जाँदा इभी गाडी सञ्चालक मारमा

काठमाडौं । पछिल्लो समय झ्यापझ्याप बिजुली जान थालेपछि विद्युतीय इभी गाडी मारमा परेका छन् । बिनाजानकारी बत्ती जाँदा आफूहरुलाई मार परेको

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम

काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म

नयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म

काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको

बीवाईडीले हिडन ट्रेजरलाई दियो डल्फिन मोडलको विद्युतीय गाडी

काठमाडौं । बीवाईडीले आफ्नो डल्फिन मोडलको विद्युतीय गाडी मिस नेपाल आयोजक द हिडन ट्रेजरलाई प्रदान गरेको छ । मंगलबार बीवाईडीको

Techie IT