गृहपृष्ठ ∕ ईभी स्पेशल ∕ सुन्दर यातायातको सुन्दर योजना, विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिने सुन्दर यातायातको सुन्दर योजना, विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिने स्वर्णपत्र बिहीबार, २०८१ माघ १० गते, १२:०० मा प्रकाशित ईभी स्पेशल काठमाडौं । सुन्दर यातायात प्रालिले पनि राइड शेयरिङ सेवा सुरु गर्ने भएको छ । कम्पनीले विद्युतीय स्कुटरमार्फत राइड शेयरिङ सेवा दिने तयारी थालेको हो । कम्पनीका अध्यक्ष भेषबहादुर थापाले आउँदो वैशाखदेखि यस्तो सेवा सञ्चालनमा ल्याइने जानकारी दिए । उनका अनुसार तीन चरणमा १०० ओटा स्कुटरमार्फत राइड शेयरिङ सेवा सुरु गरिनेछ । कुल स्कुटरमध्ये ५० ओटा स्कुटर कम्पनी आफैंले मोडिफाई ९रुपान्तरण० गरेको उनको भनाइ छ । ुुराइड शेयरिङ सेवाका लागि हाल कम्पनीले १० ओटा स्कुटरमार्फत परीक्षण गरिरहेको छ, ‘उनले भने, ‘इच्छुक राइडरले कम्पनीमा सम्पर्क गर्दा कम्पनीले नै राइडरलाई स्कुटर उपलब्ध गराएर राइड शेयरिङ सेवामा संलग्न गराउने योजना ल्याएका छौँ ।’ राइड शेयरिङ सेवाका लागि ुसुन्दर एपु सार्वजनिक गरिने र सोही एपमार्फत यात्रु र राइडरले सेवा लिन र दिनसक्ने उनले जानकारी दिए । राइडर बन्न चाहने व्यक्तिले सुन्दर यातायातको कार्यालयमा सम्पर्क गर्न उनले अनुरोध गरे । #सुन्दर यातायात तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार विद्युतीय गाडी बिक्रीमा बीवाईडीले टेस्लालाई उछिन्यो काठमाडौँ । विश्वमा सर्वाधिक विद्युतीय गाडी विक्रेताका रूपमा चिनियाँ कम्पनी ‘बीवाईडी’ ले अमेरिकी कम्पनी ‘टेस्ला’ लाई उछिनेको देखिएको छ । वार्षिक ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति… काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क झ्यापझ्याप बत्ती जाँदा इभी गाडी सञ्चालक मारमा काठमाडौं । पछिल्लो समय झ्यापझ्याप बिजुली जान थालेपछि विद्युतीय इभी गाडी मारमा परेका छन् । बिनाजानकारी बत्ती जाँदा आफूहरुलाई मार परेको अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख… काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन नयाँ वर्षसँगै विद्युतीय गाडी खरिदमा अफरैअफर, नामी इभीको सप्ताहव्यापी कार्यक्रम काठमाडौं । नयाँ वर्षको अवसरमा नेपालका लागि नामी इभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले अप्रिल ५ देखि अप्रिल १२ सम्म नयाँ वर्षमा हुन्डाई ईभीको विशेष अफर: निःशुल्क बीमादेखि एक्सचेन्ज सुविधासम्म काठमाडौं । हुन्डाई गाडीको नेपालस्थित आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘यो नयाँ वर्ष, चुज योर फ्युचर हुन्डाईसँग’ अफर सार्वजनिक गरेको लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ३ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ४ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी ५ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ६ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ७ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ८ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की