गृहपृष्ठ ∕ ब्रेकिङ ∕ जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि बोलायो जेन जी आन्दोलन छानिबिन आयोगले बालेन साहलाई पनि बयानका लागि बोलायो स्वर्णपत्र सोमबार, २०८२ पुस २१ गते, १३:५१ मा प्रकाशित ब्रेकिङ काठमाडौं । भदौ २३ र २४ गते भएको जेन आन्दोलनको छानबिन गर्न गठन भएको आयोगले काठमाडौंका मेयर बालेन साहलाई पनि बयानका लागि बोलाएको छ । आयोगले पत्र काटेर बालेनलाई बयानका लागि बोलाएको हो । मेयर बालेनलाई मास उचालेर आगजनी गर्न प्रेरित गरेको आरोप छ । आयोगले आइतबार मात्रै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बयान लिएको छ । #बालेन साह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार मनलाग्दी केन्द्रीय सदस्य र पदाधिकारी थपिएपछि रास्वपामा तिव्र असन्तुष्टि पार्टी एकीकरणका नाममा मनलाग्दी केन्द्रीय सदस्य थपिएपछि रास्वपाभित्र असन्तुष्टि चुलिएको छ । बालेनलाई पार्टी प्रवेश गराउँदा र कुलमान घिसिङको पार्टीसँग लोकप्रिय १ सुनसरी गोली काण्डमा पीडित र प्रशासनबीच ५ बुँदे सहमति, छानबिन समिति गठन २ कुल चौसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची ३ समानुपातिक सूचीमा रास्वपाको मनलाग्दी, रविको निर्वाचन क्षेत्रबाट मात्रै १६ जना ४ नवनियुक्त परराष्ट्र मन्त्री शर्माले लिए शपथ ५ आयोगमा ७ दलले समानुपातिक उम्मेदवारको सूची बुझाए ६ ओली, देउवा र प्रचण्डसँग फेरि छलफल गर्दै प्रधानमन्त्री कार्की ७ रविसँग बिच्किए बालेन, खोल्न खोजे बेग्लै पार्टी ८ ओलीलाई बयानमा बोलाउने जाँचबुझ आयोगको तयारी