गृहपृष्ठ ∕ ब्रेकिङ ∕ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ ‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्छ’ स्वर्णपत्र आईतबार, २०८२ मंसीर २१ गते, १५:३५ मा प्रकाशित ब्रेकिङ शिक्षामन्त्री पुन-मन्तव्य काठमाडौँ, ६ असोज : नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन सोमबार केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्तव्य राख्नुहुँदै तस्बिर: गोपाल दाहाल/रासस काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ‘ओली कुटी’ प्रति व्यङ्ग्य गर्दै नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्ने बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै मन्त्री पुनले यस्तो लेखेका हुन् । ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारवाही गर्नुपर्छ ।’, उनले लेखेका छन्, ‘अनी घोर बेइज्जती तथा मानहानीको मुद्दा लगाउनुपर्छ भन्ने मेरो माग छ ।’ महावीर पुनले ‘ओली कुटी’ प्रति व्यङ्ग्य गर्दै नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्ने बताएका छन् । व्यङ्ग्य शैलीमा पोष्ट गरिएको महावीर पुनको उक्त पोष्टमा हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाउन भनेपछि इन्जिनियरले दरबारको नक्सा बनाउनु हुन्छ त ? भन्दै प्रश्न गरेका छन् । साथै उनले पोष्टको अन्तिममा ‘एक छिन रमाइलो’ भन्दै लेखेका छन् । #महावीर पुन तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार लोकप्रिय १ जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ २ चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित ३ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना ४ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ५ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ६ कुलमानसँगको सहमति भंग गरेर खगेन्द्रले आफ्नै चिह्नबाट चुनाव लड्ने ७ पतञ्जली जग्गा हिनामिना प्रकरणमा माधव नेपालसहितको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी ८ जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग