Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङदुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग 

दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग 

प्रहरीको न्यूनतम तलब एक लाख तोकिनुपर्ने माग


काठमाडौं । दुर्गा प्रसाईँ समूहले सरकारसँग २७ बुँदे माग पेस गरेको छ । बुधबार गृह मन्त्रालय पुगेर प्रसाईँ समूहले प्रदेश खारेज गरेर पाँच विकास क्षेत्र र १४ अञ्चल नै कायम गर्नुपर्नेसहित २७ बुँदे माग पेश गरेको हो ।

त्यस्तै उक्त समूहले निजामती, प्रहरी र सेनाको न्यूनतम तलब एक लाख हुनुपर्ने पनि माग राखेको छ । सरकारले भने प्रसाईं समूहका ती मागहरु पूरा गर्न नसकिने बताएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत

अहिलेका ऊर्जामन्त्री एवम् यसअघिका प्राधिकरण प्रमुख कुलमान घिसिङले लोकप्रियताको आडमा अर्बौं अर्ब रुपैयाँ भ्रष्टाचार खुलेको छ ।

Techie IT