गृहपृष्ठ ∕ ब्रेकिङ ∕ ओली भेट्न एमाले पार्टी कार्यालय च्यासल पुगिन् विद्या भण्डारी ओली भेट्न एमाले पार्टी कार्यालय च्यासल पुगिन् विद्या भण्डारी स्वर्णपत्र आईतबार, २०८२ साउन ४ गते, १३:३१ मा प्रकाशित ब्रेकिङ काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी कार्यालय च्यासल पुगेकी छिन् । भण्डारीले पुन राजनीतिमा सक्रिय हुन चाहेको र एमालेले रोक्न खोजेको परिस्थितिबीच उनीहरुको भेटवार्ता भएको हो । भेटमा भण्डारीप्रति ओली नरम भएको अनुमान गरिएको छ । उनीहरुबीच अहिले भएको भेटलाई निकै महत्वका साथ हेरिएको छ । #पूर्वराष्ट्रपति विद्या भण्डारी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जाँदै प्रधानमन्त्री ओली काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भदौ अन्तिम साता भारत भ्रमणमा जाने भएका छन् लोकप्रिय १ अन्तरसंघर्षको नयाँ मोडमा एमाले ! २ ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय ३ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित ४ प्रधानमन्त्रीको सुझाव– समयमै विवाह गर्नू ५ गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन ६ जसपाले फिर्ता लियो सरकारलाई दिएको समर्थन ७ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ८ एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती