Techie IT
Saturday, July 19, 2025 | शनिबार, साउन ३, २०८२
२०८२ साउन ३, शनिबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङप्रचण्डसँग शेखरको आग्रहः जसरी भए पनि अहिलेको सरकार ढाल्नुस् 

प्रचण्डसँग शेखरको आग्रहः जसरी भए पनि अहिलेको सरकार ढाल्नुस् 


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको सरकार ढाल्न प्रचण्डलाई सुझाव दिएका छन् । प्रचण्ड निवास खुमलटारमा भएको भेटका क्रममा कोइरालाले प्रचण्डलाई यस्तो सुझाव दिएका हुन् ।

छलफलमा प्रचण्डले कोइरालाको प्रशंसा गरेका थिए । त्यसपछि कोइरालाले प्रचण्डलाई यस्तो सुझाव दिएका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT